नेप्सेमा करिब ३४ लाख कित्ता शेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा सानिमा माइ हाइड्रोपावर लि. (एसएचपीसी) को बोनस शेयर सूचीकृत भएको छ ।
बुधबार नेप्सेमा सानिमा माइ हाइड्रोपावर लि. (एसएचपीसी) को १० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।
उक्त कम्पनीको ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस शेयर बुधबार सूचीकृत भएको हो ।
दोस्रो बजार बुधबार सानिमा माइ हाइड्रोपावर लि. (एसएचपीसी) को प्रतिकित्ता रु. ४०५ मूल्य...